• अनुवाद र व्याख्याKICC सँगको दोभाषे प्रेषण सेवा

कोवेमा बसोबास गर्ने विदेशी भाषीहरूका लागि एक स्वयम्सेवक जसले दुबै सेवा (नि: शुल्क) उपलब्ध गरि, रेजिष्ट्रेसन वा आवेदनहरू लिने समयमा वा वार्ड कार्यालयमा परामर्श लिने समयमा सहयोग गर्दछ।

  • उपलब्ध भाषाहरू
    अंग्रेजी, चिनियाँ, कोरियाली, स्पेनिश, पोर्तुगाली, भियतनामी, फिलिपिनो (तागालोग), इन्डोनेसियाली, थाई, नेपाली
  • स्थान
    वार्ड कार्यालय वा कोबे शहरमा रहेको सार्वजनिक संस्थानहरू
  • समय
    सोम्बार देखी शुक्रवार( २५ डिसेम्बर देखी २जनावरी बीचको दिन बाहेक) यो सेवा बिहान ९बेजे देखी बेलुका ५बजे सम्म २ घण्टाको लागि उपलब्ध छ।
  • कसरी आवेदन दिने
    फारम भरि, ई-मेल द्वारा वा फ्याक्स गरेर कोबे अन्तर्राष्ट्रिय समुदाय केन्द्रमा पठाई आवेदन दिनुहोस्।
  • कम्तिमा ७ व्यापार दिन अघि अनुवादकको लागि आवेदन दिनुहोस्.


    त्यहाँ केहि केसहरू हुन सक्दछ जहाँ दोभाषे उपलब्ध गराउन वा दुबै व्याख्या गर्ने सामग्रीका कारण अनुवादकलाई पठाउन सकिदैन।

सावधानी

  • 1. दोभाषे निम्नको लागि प्रदान गर्न सकिदैन:

    अस्पतालमा परामर्श, कुनै पनि कार्यक्रममा भाग लिने, भ्रमण गर्ने ठाउँ, भवन निर्माणका लागि सम्मेलन, परीक्षा वा सहयोग सिक्ने, अदालतमा न्यायिक व्याख्या आदि।

    कृपया हामीलाई सम्पर्क गर्नुहोस् यदि तपाईं सेवा प्रयोग गर्न सक्नुहुन्न भन्ने कुरामा निश्चित हुनुहुन्न भने।
  • 2. तपाईं किताब सम्बन्धि अनुवाद अनुरोध गर्न सक्नुहुन्न।
  • 3. तपाइँ नाम द्वारा दोभाषे अनुरोध गर्न सक्नुहुन्न।
  • 4. हाम्रो स्वयंसेवक दोभाषे विशेषज्ञ छैनन्। न स्वयंसेवा अनुवादक वा केआईसीसीले सेवाको उपयोगको माध्यमबाट उठ्न सक्ने कुनै पनि समस्या वा मुद्दाहरूको उत्तरदायित्व स्वीकार गर्न सक्दैन।