कोबेमा स्वागत छ
सबैसंग मिलेर जापानीज भाषा सिकौ
कोबे सहरमा धेरै बिदेशी बासिन्दाहरु बसोबास गर्नुहुन्छ
कोबे इन्टरनेशनल कम्युनिटी सेन्टर (KICC) ले शिन-नागाता र सन्नोमिया निहोंगो प्लाजा दुई स्थानहरूमा जापानी भाषा सिक्न चाहने मानिसहरूलाई सहयोग प्रदान गर्दछ।
