• जापानी शिक्षण सामग्रीबस्ने जापानी पाठ्यपुस्तक (KFC)

सेइखाचु निहोनगो पाठ (केएफुसी द्वारा लेखक

कोबे शहरमा बस्ने विदेशीहरुकालागि दैनिक जिवनमा आवस्यक पर्ने जापानी भाषा सजिलै सिक्नको लागि सरकारले "सेइखाचु निहोनगो पुस्तक नादेसिको झापानिजु " नाम गरेको जापानी पाठ्यपुस्तकको NPO कोबे विदेशी मित्रता केन्द्र (KFC) को सहयोगबाट सिर्जना गरेको छ।

पाठ्यपुस्तकको उद्देश्य विदेशी बासिन्दाहरूलाई तिनीहरूको दैनिक जीवनको लागि आवश्यक जापानी भाषा सीपहरू प्राप्त गर्न सजिलो पार्नु हो। हामीले “ओशिएखाटा म्यानुअल” पनि सिर्जना गरेका छौं, प्रशिक्षकहरूका लागि म्यानुअल जसले उपर्युक्त पाठ्यपुस्तकको प्रयोग गरेर विदेशी बासिन्दाहरूलाई जापानी भाषा सिकाउँदछ। पाठ र म्यानुअल तल डाउनलोडका लागि स्वतन्त्र रूपमा उपलब्ध छन्। हामी आशा गर्दछौं कि तपाईंले ती मध्येबाट धेरै लाभ उठाउनुहुनेछ।

जापानी शिक्षकहरूको लागि ओसिएखाता म्यानुअल

ओसिएखाता म्यानुअल (अध्याय१-१२)(431.17 KB)

♪ सेइखाचु निहोनगो पाठ ♪

♪ सन्दर्भ सामग्री ♪

♪ हरेक दिन जापानी ५०० शब्दहरू ♪