जुन ~जुलाई क्यारियर सहयोग/Career Support (Shin-Nagata) (Sannomiya)

image_2023_1_19.png
202567.jpg

कोबेमा बसिरहेका  विदेशी नागरिकहरु  र विदेशी नागरिकहरूलाई काममा राख्ने विचार गरिरहेका कम्पनीहरूले निहोन केइजाइ दाईगाकुको  प्रोफेसरहरूसँग परामर्श गर्न सक्छन् जसले धेरै वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्यारियर सहयोग , उद्यमशीलता सहयोग , शिक्षा र रोजगारीको बारेमा सहयोग र समर्थन  प्रदान गर्दै आईरहनुभएको छ । यो नि: शुल्क सेवा भएकोले ,  हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।

मिति जुन (2025)~जुलाई (2025)
लक्षित व्यक्ति जापानमा रहेका धेरैवटा कम्पनीहरूले विदेशी नागरिकहरुलाई काममा लिने विचार गर्दै
प्रवेश शुल्क नि:शुल्क
आवेदन आवश्यकता छैन
सम्पर्क Kobe International Community Center 078-742-8908
स्थान कृपया फ्लायर/पर्चा हेर्नुहोस/जाँच गर्नुहोस्