जापानी भाषा अध्ययन सहयोग [2027/1] *दर्ता 10 महिना, 28 दिनदेखि 10 महिना, 30 दिनसम्म खुल्ला रहनेछ।
जापानी भाषा अध्ययन (एक -एक गरी सिकाउने कक्षा )को KICC होम पेज बाट अबेदन् भर्ना सकिन्छ।
※ एक -एक गरी सिकाउने कक्षा र प्रारम्भिक जापानी भाषा को कक्षा दुबै एकै समय लिन सकिदैन।
※ अबेदन् एक जना ले एक पटक मात्र गर्न सक्नेछ (2 पटक भन्दा बढी अबेदन् अमान्य हुनेछ )
※नोभेम्बर १६ तारिख (सोमबार) देखि २० तारिख (शुक्रबार) सम्मको अवधिमा, हप्ताका कार्यदिवसहरूमा मात्र (१०:००–१२:००, १३:००–१७:००), KICC शिननागाता मा आयोजना हुने प्रत्यक्ष (सामना–सामना) अन्तर्वार्तामा सहभागी हुन सक्ने व्यक्तिहरूले मात्र आवेदन दिनुहोस्।
※ सामान्य (इन्टर ब्यु )जापानी भाषा मा हुनेछ। जापानी भाषा मा कुरा गर्न नसक्ने व्यक्तिले एक -एक गरि लिन सकदैन।
अबेदन् भर्ना सुरु समय
अक्टोबर २८ तारिख (बुधबार) १०:०० बजेदेखि अक्टोबर ३० तारिख (शुक्रबार) १७:०० बजेसम्म
KICC को होमपेजबाट आवेदन दिन सकिन्छ।
↓
प्रवेश (विधार्थी) उम्मेदार हरुलाई गोलाप्रथा द्वारा छनोट गरिनेछ।
↓
KICC मा छनोट (विधार्थी) उम्मेदार हरुलाई सम्पर्क गरिनेछ।
↓
नोभेम्बर १६ तारिख (सोमबार) देखि नोभेम्बर २० तारिख (शुक्रबार) सम्म
(हप्ताका कार्यदिवसहरूमा मात्र, १०:०० देखि १२:०० सम्म र १३:०० देखि १७:०० सम्म)
अन्तर्वार्ता
↓
जनवरीदेखि ~ अध्ययन सुरु
अध्ययन सुरु समय
-शिन नागाता
सोमबार: 10:00 / 12:00 / 14:00 / 16:00
मंगलबार: ------ / 12:00 / 14:00
शुक्रबार: 10:00 / 12:00 / 14:00 / 16:00
-सननोमिया
मंगलबार: 10:00 / 12:00 / 14:00 / 16:00 / 18:00
बिहिबार: 10:00 / 12:00 / 14:00 / 16:00 / 18:00
सनिबार: 10:00 / 12:00 / 14:00 / 16:00
सम्पर्कको लागि
| KICC Shin- Nagata | TEL:078-742-8705 |
|---|---|
|
टेलिफोन गर्नसकिने समय |
सोम-शुक्र ९:००-१२:००, १३:००-१७:०० शनि, आइत, सार्वजनिक विदा, नयाँ वर्षको विदा बाहेक |