क्यारियर सहयोग/Career Support

कोबेमा बसिरहेका विदेशी नागरिकहरु र विदेशी नागरिकहरूलाई काममा राख्ने विचार गरिरहेका कम्पनीहरूले निहोन केइजाइ दाईगाकुको प्रोफेसरहरूसँग परामर्श गर्न सक्छन् जसले धेरै वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्यारियर सहयोग , उद्यमशीलता सहयोग , शिक्षा र रोजगारीको बारेमा सहयोग र समर्थन प्रदान गर्दै आईरहनुभएको छ । यो नि: शुल्क सेवा भएकोले , हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।
| मिति | जुन (2024)ーजुलाई (2024) |
| लक्षित व्यक्ति | जापानमा रहेका धेरैवटा कम्पनीहरूले विदेशी नागरिकहरुलाई काममा लिने विचार गर्दै |
| प्रवेश शुल्क | नि:शुल्क |
| आवेदन | आवश्यकता छैन |
| सम्पर्क | कृपया फ्लायर/पर्चा हेर्नुहोस/जाँच गर्नुहोस् |
| स्थान | KICC Sannomiya Nihongo Plaza |