जापानी भाषा अध्ययन सहयोग [2026/7]
जापानी भाषा अध्ययन (एक -एक गरी सिकाउने कक्षा )को KICC होम पेज बाट अबेदन् भर्ना सकिन्छ।
※ एक -एक गरी सिकाउने कक्षा र प्रारम्भिक जापानी भाषा को कक्षा दुबै एकै समय लिन सकिदैन।
※ अबेदन् एक जना ले एक पटक मात्र गर्न सक्नेछ (2 पटक भन्दा बढी अबेदन् अमान्य हुनेछ )
※५月 १५ गते (शुक्रबार) देखि २२ गते (शुक्रबार) सम्मको हप्ता का कार्यदिवसहरूमा मात्र (10:00–12:00, 13:00–17:00), KICC शिननागाता मा हुने प्रत्यक्ष (सामना–सामना) अन्तर्वार्तामा सहभागी हुन सक्ने व्यक्तिहरूले मात्र आवेदन दिनुहोस्।
※ सामान्य (इन्टर ब्यु )जापानी भाषा मा हुनेछ। जापानी भाषा मा कुरा गर्न नसक्ने व्यक्तिले एक -एक गरि लिन सकदैन।
अबेदन् भर्ना सुरु समय
४月 २९ गते (बुधबार) 10 बजे देखि ५月 १ गते (शुक्रबार) 17 बजे सम्म
KICC को होमपेजबाट आवेदन दिन सकिन्छ।
↓
प्रवेश (विधार्थी) उम्मेदार हरुलाई गोलाप्रथा द्वारा छनोट गरिनेछ।
↓
KICC मा छनोट (विधार्थी) उम्मेदार हरुलाई सम्पर्क गरिनेछ।
↓
५月 १५ गते (शुक्रबार) देखि ५月 २२ गते (शुक्रबार) सम्म (हप्ता का कार्यदिवसहरूमा मात्र, 10:00 देखि 12:00, 13:00 देखि 17:00 सम्म)
अन्तर्वार्ता (मेन्टल/भेटघाट)
↓
७月देखि ~ अध्ययन सुरु
अध्ययन सुरु समय
-शिन नागाता
सोमबार: 10:00 / 12:00 / 14:00 / 16:00 / ------
मंगलबार: 10:00 / 12:00 / 14:00 / ------ / ------
शुक्रबार: 10:00 / 12:00 / 14:00 / 16:00 / ------
-सननोमिया
मंगलबार: ------ / 12:00 / 14:00 / 16:00 / 18:00
बिहिबार: 10:00 / 12:00 / 14:00 / 16:00 / 18:00
सनिबार: 10:00 / 12:00 / 14:00 / 16:00 / ------
सम्पर्कको लागि
| KICC Shin- Nagata | TEL:078-742-8705 |
|---|---|
|
टेलिफोन गर्नसकिने समय |
सोम-शुक्र ९:००-१२:००, १३:००-१७:०० शनि, आइत, सार्वजनिक विदा, नयाँ वर्षको विदा बाहेक |