जापानी भाषा अध्ययन सहयोग [2026 / 1] *आवेदन अब बन्द छ

    जापानी भाषा अध्ययन  (एक -एक गरी सिकाउने कक्षा )को KICC होम पेज बाट अबेदन् भर्ना सकिन्छ।

     

    ※ एक -एक गरी सिकाउने कक्षा र प्रारम्भिक जापानी भाषा को कक्षा दुबै एकै समय लिन सकिदैन।

     

    ※ अबेदन् एक जना ले एक पटक मात्र गर्न सक्नेछ (2 पटक भन्दा बढी अबेदन् अमान्य हुनेछ  )

     

    ※11नोबेम्बर14गते(शुक्रबार)~ 21गते(शुक्रबार)सम्म को हप्ता को कार्यदिवश हरु मा मात्र, KICC शिननागाता मा हुने समय उपश्थिति हुन सक्ने व्यक्ति ले मात्र अबेदन् दिनुहोस।

     

     ※ सामान्य (इन्टर ब्यु )जापानी भाषा मा हुनेछ। जापानी भाषा मा कुरा गर्न नसक्ने व्यक्तिले एक -एक गरि लिन सकदैन।

     

    अबेदन् भर्ना सुरु समय

    10ओक्टुबर 29तारिक (बुधबार) 10बजे बाट 10ओक्टुबर31तारिक (शुक्रबार )17 बजे

    KICC होम पेज बाट अबेदन् भर्ना सकिन्छ ।

    प्रवेश (विधार्थी) उम्मेदार हरुलाई  गोलाप्रथा द्वारा छनोट गरिनेछ।

    KICC मा छनोट (विधार्थी) उम्मेदार हरुलाई सम्पर्क गरिनेछ।

    11 नोबेम्बर 14 (शुक्रबार )देखि नोबेम्बर 21(शुक्रबार )( हप्ता को कार्यदिवश हरु मा मात्र)(अन्तरबार्ता) इन्टर ब्यु  हुने ।

    1 महिना ~अध्ययन सुरु​​​​​​​

    अध्ययन सुरु समय

    -शिन नागाता
    सोमबार:  10:00 / 12:00 / 14:00 / 16:00 / 18:00
    मंगलबार:   10:00 / 12:00 / 14:00 / ------- / -------
    बुधबार​​​​​​​:      ------- / ------- / ------- / ------- / 18:00
    शुक्रबार​​​​​​​:  10:00 / 12:00 / 14:00 / 16:00 / 18:0

     

    -सननोमिया​​​​​​​
    मंगलबार​​​​​​​:  ------ / 12:00 / 14:00 / 16:00 / 18:00
    बिहिबार​​​​​​​:  10:00 / 12:00 / 14:00 / 16:00 / 18:00
    सनिबार​​​​​​​:  10:00 / 12:00 / 14:00 / 16:00 / -------

    सम्पर्कको लागि

     

    KICC Shin- Nagata TEL:078-742-8705

    टेलिफोन गर्नसकिने समय

    सोम-शुक्र ९:००-१२:००, १३:००-१७:००

    शनि, आइत, सार्वजनिक विदा, नयाँ वर्षको विदा बाहेक