जापानी भाषा अध्ययन सहयोग [2027/1] *दर्ता प्रक्रिया स्थगित गरिएको छ।

    सिस्टमको सुरक्षा सुनिश्चित गर्न हामी सुरक्षा जाँच गर्दैछौँ।

    त्यसैले, अक्टोबर 28 देखि अक्टोबर 30 सम्मका लागि तय गरिएको अध्ययनको आवेदन दर्ता अवधिस्थगित गरिएको छ।

    सुरक्षा जाँच सुनिश्चितभएपछि आवेदन दर्ता सुरु गरिनेछ।

    आवेदन दर्ता सुरु हुनेबारे हाम्रो वेबसाइट, Instagram, Facebook र LINE मार्फत जानकारी दिइनेछ।

    यसबाट तपाईंहरूलाई पर्न सक्ने असुविधा हुन गएकोमा हामी क्षमा चाहन्छौँ। यस विषयमा तपाईंहरूको समझदारी र सहयोगका लागि आभारी छौं धन्यवाद।

     

    तल दिइएको मिति र समय परिवर्तन हुनेछ।

    नयाँ मिति र समय अझै तय भएको छैन।

    नयाँ मिति र समय तय भएपछि, हामी फेरि तपाईंहरूलाई जानकारी दिनेछौँ।

     

    जापानी भाषा अध्ययन  (एक -एक गरी सिकाउने कक्षा )को KICC होम पेज बाट अबेदन् भर्ना सकिन्छ।

     

    ※ एक -एक गरी सिकाउने कक्षा र प्रारम्भिक जापानी भाषा को कक्षा दुबै एकै समय लिन सकिदैन।

     

    ※ अबेदन् एक जना ले एक पटक मात्र गर्न सक्नेछ (2 पटक भन्दा बढी अबेदन् अमान्य हुनेछ  )

     

    ※नोभेम्बर १६ तारिख (सोमबार) देखि २० तारिख (शुक्रबार) सम्मको अवधिमा, हप्ताका कार्यदिवसहरूमा मात्र (१०:००–१२:००, १३:००–१७:००), KICC शिननागाता मा आयोजना हुने प्रत्यक्ष (सामना–सामना) अन्तर्वार्तामा सहभागी हुन सक्ने व्यक्तिहरूले मात्र आवेदन दिनुहोस्।

     

     ※ सामान्य (इन्टर ब्यु )जापानी भाषा मा हुनेछ। जापानी भाषा मा कुरा गर्न नसक्ने व्यक्तिले एक -एक गरि लिन सकदैन।

     

    अबेदन् भर्ना सुरु समय

    अक्टोबर २८ तारिख (बुधबार) १०:०० बजेदेखि अक्टोबर ३० तारिख (शुक्रबार) १७:०० बजेसम्म

    KICC को होमपेजबाट आवेदन दिन सकिन्छ।

    ↓

    प्रवेश (विधार्थी) उम्मेदार हरुलाई  गोलाप्रथा द्वारा छनोट गरिनेछ।

    ↓

    KICC मा छनोट (विधार्थी) उम्मेदार हरुलाई सम्पर्क गरिनेछ।

    ↓

    नोभेम्बर १६ तारिख (सोमबार) देखि नोभेम्बर २० तारिख (शुक्रबार) सम्म
    (हप्ताका कार्यदिवसहरूमा मात्र, १०:०० देखि १२:०० सम्म र १३:०० देखि १७:०० सम्म)

    अन्तर्वार्ता

    ↓

    जनवरीदेखि ~ अध्ययन सुरु

    अध्ययन सुरु समय

    -शिन नागाता
    सोमबार:  10:00 / 12:00 / 14:00 / 16:00
    मंगलबार:   ------ / 12:00 / 14:00
    शुक्रबार:  10:00 / 12:00 / 14:00 / 16:00 

     

    -सननोमिया
    मंगलबार:   10:00 / 12:00 / 14:00 / 16:00 / 18:00
    बिहिबार​​​​​​​:  10:00 / 12:00 / 14:00 / 16:00 / 18:00
    सनिबार​​​​​​​:  10:00 / 12:00 / 14:00 / 16:00 

    सम्पर्कको लागि

     

    KICC Shin- Nagata TEL:078-742-8705

    टेलिफोन गर्नसकिने समय

    सोम-शुक्र ९:००-१२:००, १३:००-१७:००

    शनि, आइत, सार्वजनिक विदा, नयाँ वर्षको विदा बाहेक