जापानी भाषा अध्ययन सहयोग [2026/7]

    जापानी भाषा अध्ययन  (एक -एक गरी सिकाउने कक्षा )को KICC होम पेज बाट अबेदन् भर्ना सकिन्छ।

     

    ※ एक -एक गरी सिकाउने कक्षा र प्रारम्भिक जापानी भाषा को कक्षा दुबै एकै समय लिन सकिदैन।

     

    ※ अबेदन् एक जना ले एक पटक मात्र गर्न सक्नेछ (2 पटक भन्दा बढी अबेदन् अमान्य हुनेछ  )

     

    ※५月 १५ गते (शुक्रबार) देखि २२ गते (शुक्रबार) सम्मको हप्ता का कार्यदिवसहरूमा मात्र (10:00–12:00, 13:00–17:00), KICC शिननागाता मा हुने प्रत्यक्ष (सामना–सामना) अन्तर्वार्तामा सहभागी हुन सक्ने व्यक्तिहरूले मात्र आवेदन दिनुहोस्।

     

     ※ सामान्य (इन्टर ब्यु )जापानी भाषा मा हुनेछ। जापानी भाषा मा कुरा गर्न नसक्ने व्यक्तिले एक -एक गरि लिन सकदैन।

     

    अबेदन् भर्ना सुरु समय

    ४月 २९ गते (बुधबार) 10 बजे देखि ५月 १ गते (शुक्रबार) 17 बजे सम्म

    KICC को होमपेजबाट आवेदन दिन सकिन्छ।

    प्रवेश (विधार्थी) उम्मेदार हरुलाई  गोलाप्रथा द्वारा छनोट गरिनेछ।

    KICC मा छनोट (विधार्थी) उम्मेदार हरुलाई सम्पर्क गरिनेछ।

    ५月 १५ गते (शुक्रबार) देखि ५月 २२ गते (शुक्रबार) सम्म (हप्ता का कार्यदिवसहरूमा मात्र, 10:00 देखि 12:00, 13:00 देखि 17:00 सम्म)

    अन्तर्वार्ता (मेन्टल/भेटघाट)

    ७月देखि ~ अध्ययन सुरु

    अध्ययन सुरु समय

    -शिन नागाता
    सोमबार:  10:00 / 12:00 / 14:00 / 16:00 / ------
    मंगलबार:   10:00 / 12:00 / 14:00 / ------ / ------
    शुक्रबार:  10:00 / 12:00 / 14:00 / 16:00 / ------

     

    -सननोमिया​​​​​​​
    मंगलबार​​​​​​​:   ------ / 12:00 / 14:00 / 16:00 / 18:00
    बिहिबार​​​​​​​:  10:00 / 12:00 / 14:00 / 16:00 / 18:00
    सनिबार​​​​​​​:  10:00 / 12:00 / 14:00 / 16:00 / ------

    सम्पर्कको लागि

     

    KICC Shin- Nagata TEL:078-742-8705

    टेलिफोन गर्नसकिने समय

    सोम-शुक्र ९:००-१२:००, १३:००-१७:००

    शनि, आइत, सार्वजनिक विदा, नयाँ वर्षको विदा बाहेक