जापानी भाषा अध्ययन सहयोग [2026 / 1] *आवेदन अब बन्द छ
जापानी भाषा अध्ययन (एक -एक गरी सिकाउने कक्षा )को KICC होम पेज बाट अबेदन् भर्ना सकिन्छ।
※ एक -एक गरी सिकाउने कक्षा र प्रारम्भिक जापानी भाषा को कक्षा दुबै एकै समय लिन सकिदैन।
※ अबेदन् एक जना ले एक पटक मात्र गर्न सक्नेछ (2 पटक भन्दा बढी अबेदन् अमान्य हुनेछ )
※11नोबेम्बर14गते(शुक्रबार)~ 21गते(शुक्रबार)सम्म को हप्ता को कार्यदिवश हरु मा मात्र, KICC शिननागाता मा हुने समय उपश्थिति हुन सक्ने व्यक्ति ले मात्र अबेदन् दिनुहोस।
※ सामान्य (इन्टर ब्यु )जापानी भाषा मा हुनेछ। जापानी भाषा मा कुरा गर्न नसक्ने व्यक्तिले एक -एक गरि लिन सकदैन।
अबेदन् भर्ना सुरु समय
10ओक्टुबर 29तारिक (बुधबार) 10बजे बाट 10ओक्टुबर31तारिक (शुक्रबार )17 बजे
KICC होम पेज बाट अबेदन् भर्ना सकिन्छ ।
↓
प्रवेश (विधार्थी) उम्मेदार हरुलाई गोलाप्रथा द्वारा छनोट गरिनेछ।
↓
KICC मा छनोट (विधार्थी) उम्मेदार हरुलाई सम्पर्क गरिनेछ।
↓
11 नोबेम्बर 14 (शुक्रबार )देखि नोबेम्बर 21(शुक्रबार )( हप्ता को कार्यदिवश हरु मा मात्र)(अन्तरबार्ता) इन्टर ब्यु हुने ।
↓
1 महिना ~अध्ययन सुरु
अध्ययन सुरु समय
-शिन नागाता
सोमबार:  10:00 / 12:00 / 14:00 / 16:00 / 18:00
मंगलबार:   10:00 / 12:00 / 14:00 / ------- / -------
बुधबार:      ------- / ------- / ------- / ------- / 18:00
शुक्रबार:  10:00 / 12:00 / 14:00 / 16:00 / 18:0
-सननोमिया
मंगलबार:  ------ / 12:00 / 14:00 / 16:00 / 18:00
बिहिबार:  10:00 / 12:00 / 14:00 / 16:00 / 18:00
सनिबार:  10:00 / 12:00 / 14:00 / 16:00 / -------
सम्पर्कको लागि
| KICC Shin- Nagata | TEL:078-742-8705 | 
|---|---|
| 
			 टेलिफोन गर्नसकिने समय  | 
			
			 सोम-शुक्र ९:००-१२:००, १३:००-१७:०० शनि, आइत, सार्वजनिक विदा, नयाँ वर्षको विदा बाहेक  |