फेब्रुअरी महिनाको लागि भिसाका सम्बन्धमा कानुनी र प्रक्रियागत विशेषज्ञद्वारा परामर्शको बारेमा

    जापानको अध्यागमन ब्यूरो द्वारा फेब्रुअरीको परामर्शको बारेमा सार्वजनिक बिदा परेको हुँदा फेब्रुअरी 10तारिख(बिहि)13:30 देखि 16:30, मा परिवर्तन गरिएको जानकारि गराउँदछौं।

     

     

    प्रशासनिक सम्बन्धि परामर्श चाहिँ कुनै परिवर्तन छैन।
    बुधबार, फेब्रुअरी 13: 30-16: 30
    -बुधवार, फेब्रुअरी 16 13: 30-16: 30

    परामर्शको लागि अगाडिनै बुकिंङको आवश्य पर्नेछ।
    Kobe International Community Center
    TEL: 078-742-8705