कोभिड-१९ कोरोना भ्याक्सिन ( खोप) को बारेमा
कोरोना भाईरस खोपको बारेमा
कोबे सिटी होमपेज (खोपको बारेमा)स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय (Ministry of Health, Labour and Welfare)
कोरोना भ्याकसिन कल सेन्टरको बारेमा
सम्पर्क फोन नम्बरः ०७८-२७७-३३२०
समय:हप्तादिनहरू (सोमबारदेखि शुक्रवार) ८:३०-२०:००
बिदाहरु (शनिवार, आइतवार, र छुट्टिहरु) ८:३०-१७:३०
फोनबाट सम्पर्क गर्न गाह्रो भएमा
ईमेल: pwd-vaccine-kobecity@persol.co.jp
समर्थित भाषाहरू: जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, स्पेनिश, पोर्तुगाली, भियतनामी, तागालोग